११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारुढ माओबादी केन्द्रको भातृ संगठनबाट कालो बेलुन उडाउदै एमसीसीको बिरोध



अ+ अ-

काठमाडौं ।सत्तारुढदल  नेकपा माओवादी केन्द्रको भातृ संगठन  अखिल (क्रान्तिकारी) ले  अमेरिकी सहायता परियोजना एमसीसी यथास्थितिमा पारित गर्न नहुने भन्दै कालो बेलुन उडाएर विरोध  प्रदर्शन गरेको छ । 

मंगलबार दिउसो अखिल (क्रान्तिकारी)ले संसद भबन नजिक  बिजुलीबजार क्षेत्रमा  कालो बेलुन उडाएका हुन् ।