२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जको नारायणी अस्पतालमा अख्तियारले छापा मार्‍यो



अ+ अ-

वीरगञ्ज । विरगञ्जस्थित नारायणी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

अस्पतालको औषधि पसलमा एक करोडभन्दा बढी हिनामिना भएको खबर प्राप्त हुनासाथ अख्तियार, हेटौंडाको टोलीले सोमबार छापा मारेको हो ।