२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानका राष्ट्रपति घानी ओमानबाट अमेरिका प्रस्थान गर्दै



अ+ अ-

एजेन्सी । विद्रोही लडाकु समूह तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि त्यहाँका राष्ट्रपति असरफ घानीले आइतबार नै देश छाडेका थिए । 

उनी त्यसको लगत्तै अफगानिस्तानबाट हवाईमार्ग भई ताजिकिस्तान गएको बताइएको थियो । 

मिडिया रिपोर्ट अनुसार उनी हाल ओमानबाट अमेरिका प्रस्थान गर्न लागेका छन् ।