२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद अधिवेशन अन्त्य गर्न सरकारबाट राष्ट्रपति समक्ष सिफारिस



अ+ अ-

काठमाडौ । सरकारले प्रतिनिधिसभाको बैठक अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । 

आज बिहान बसेको मन्त्रीपरिषदको बैठकले आजै राती १२ बजे बाट चालु संसदको अघिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।  

सभामुख अग्नी  सापकोटाले आगामी बैठकमा अफगानिस्तानमा रहेका नेपालीहरुको अवस्था उद्दार प्रक्रियाका बारेमा जानकारी  गराउन सरकारलाई रुलिङ गर्नुभएको थियो ।