काठमाडौ । सरकारले प्रतिनिधिसभाको बैठक अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
आज बिहान बसेको मन्त्रीपरिषदको बैठकले आजै राती १२ बजे बाट चालु संसदको अघिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।
सभामुख अग्नी सापकोटाले आगामी बैठकमा अफगानिस्तानमा रहेका नेपालीहरुको अवस्था उद्दार प्रक्रियाका बारेमा जानकारी गराउन सरकारलाई रुलिङ गर्नुभएको थियो ।