२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमानको नियुक्तिविरुद्ध हितेन्द्र सर्वोच्चमा



अ+ अ-

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आफूलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको भन्दै पुनर्वहालीको माग लिएर सर्वोच्च अदालत गएका छन् ।

कुलमान घिसिङको नियुक्ति बदर गरी आफ्नो पुनर्वहालीका लागि अन्तरिम आदेश माग गर्दै शाक्यले रित दर्ता गराएका हुन् ।