२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा विवादमा आयोगको निर्णयलाई सर्वोच्चले मान्यता दियो, ठाकुरको मागबमोजिम आदेश दिन अश्वीकार



अ+ अ-

काठमाडौं । जसपाको आधिकारिकता उपेन्द्र यादवलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका महन्थ ठाकुरको मागबमोजिम सर्वोच्चले अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

न्यायाधीश दिपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सोमबार ठाकुरको निवेदनमाथि सुनुवाइ गर्दै आयोगको निर्णयले तत्काल ठाकुर पक्षलाई अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएको भन्दै अन्तरिम आदेश दिन अश्वीकार गरेको हो ।

अदालतले आयोगको निर्णयलाई नै मान्यता दिएको छ ।