२३ आश्विन २०८१, बुधबार
,
Latest
बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल पार्टी एकताका बाधक बने : अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी एकताका बाधक बनेको अन्तरपार्टी निर्देशनमा उल्लेख गरेका छन् । अध्यक्ष ओलीले एमालेलाई एक बनाउने प्रयासमा वरिष्ठ नेता नेपाल बाधक बनेको आरोप लगाएका हुन् ।  

ओलीले पार्टी एकता बचाउन कार्यदलले काम गरेपछि नेपालले सहमतिलाई अस्वीकार गरेको पनि अन्तरपार्टी निर्देशनमा उल्लेख गर्नुभएको छ ।

ओलीले माधवुकमार नेपाल र समूहले देश, जनता र पार्टीको भलाइको असल मनसाय साथ गरिएका सम्पूर्ण प्रयासलाई तिरस्कार र अपमान गर्दै गरेको आरोप लगाउनुभएको छ । नेपालखनाल समूहलाई ओलीले गिरोह भन्नुभएको छ ।