२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपक लोहनीलाई हेमलता सम्मान



अ+ अ-

काठमाडौं । हेमलता लघुकथा सम्मान २०७८ कथाकार दीपक लोहनीलाई प्रदान गरिने भएको छ ।

हेमलता उप्रेतीको नाममा स्थापना भएको लघुकथा सम्मान लोहनीलाई प्रदान गरिने भएको हो । उक्त सम्मानसँगै लोहनीलाई नगद एघार हजार राशीले पुरस्कृत पनि गरिनेछ । पुरस्कार छनौटका लागि राजेन्द्र कुँवर, विष्णु उप्रेती र ममता मृदुलरहेको समिति निर्माण गरिएको थियो । समितिले लोहनीलाई पुरस्कार दिने निर्णय गरेको हो । 

पुरस्कार तथा सम्मान मंसिर १ गते विराटनगरमा एक कार्यक्रम गरी प्रदान गरिने छनौट समितिका सदस्य विष्णु उप्रेतीले बताए ।