२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी समितिको बैठक सुरु



अ+ अ-

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक शुरू भएको छ ।   ललितपुर च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको बैठकमा अध्यक्ष केपी ओलीले सोमबार साँझ एक अपीलमार्फत पार्टी विभाजनविरुद्ध एकजुट गर्नु भएको आब्हान बारे छलफल हुने एक नेताले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारले एमाले बिभाजनका लागी आज या भोली अध्यादेश ल्याउने तयारी गरेको र त्यसका बारेमा पनि छलफल हुने जानकारी दिनुभयो ।  सोमबार साँझ अध्यक्ष ओलीले एक अपील जारी गर्दे एमाले विभाजनका लागि सरकारले अध्यादेश ल्याउन लागिएको भन्दै पार्टी विभाजनविरुद्ध एकजुट हुन आव्हान गर्नुभएको थियो ।  

आजै दिउसो ३ बजे संसद भबन बानेश्वरमा एमाले संसदीय दलको बैठक पनि बस्दैछ ।