२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठक सकेर प्रधानमन्त्री देउवा शीतल निवासमा



अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति कार्यालय पुग्नुभएको छ ।

अध्यादेश प्रमाणीकरणलगायत विषयमा परामर्शसमेत गर्नेगरी देउवा आफैं शीतल निवास जानुभएको बालुवाटारनिकट स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकले राजनीतिक दल समबन्धी ऐन संशोधन अध्यादेश जारी गरेको छ ।