काठमाडौं । प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।
उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६७ बमोजिम उहाँलाई शपथ गराउनुभएको हो ।