२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुकुन्दको माधवलाई प्रश्न: व्यक्तिगत पद प्राप्तिका लागि बिद्रोह गरेको हो ?



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी भित्र बिधि र पद्धतिको उलंघन भएको बताउनु भएको छ ।

व्यक्तिगत रुपमा पद नपाएपछि एमालेबाट नेतृत्वले बिद्रोह गरेको तर्फ संकेत गर्दे नेता न्यौपानेले सामाजिक संञ्जालमा लेख्नुभएको छ – ‘यस्तै विधि र पद्धतिका लागि विद्रोह गरेका हौं ?’

उहाँले लेख्नुभएको छ

नेतालाई कार्यकर्ताको प्रश्न…

केपी ओलीका प्रबृति विरुद्ध बिद्रोह गरौ भनेर अनि आफुले पार्टी संचालन कमिटी परिचालन बिधि र पद्धतिमा केपी ओली भन्दा निम्न स्तरमा झरेर बिधि पद्धतिको उलंघन गर्ने हो भने त्यस्तोमा कार्यकर्ताले के गर्ने ?

हाम्रो विद्रोह प्रवृत्तिका बिरुद्ध थियो कि ब्यक्तिगत पद प्राप्तिका लागि लागि थियो ?