१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन दिनभित्र संसदको बैठक बोलाउन एमालेको माग



अ+ अ-

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकले तीन दिनभित्र संसदको बैठक बोलाउन माग गरेको छ ।

सरकारले संसद् बैठक अन्त्य गरेर पार्टी फुटाउने अध्यादेश ल्याएको भन्दै एमालेले विरोध गरेको छ ।

संसदमा छलफल गर्नुपर्ने धेरै विषय हुँदाहुँदै पनि सरकारले हठात् संसद् अन्त्य गर्नुलाई एमालेले गम्भरी रूपमा लिएको नेता गोकुल बाँस्कोटाले बताउनुभयो ।