२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यादेशको विरोधमा एमालेले देशभर प्रदर्शन गर्ने



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भोली दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा देशभर प्रदर्शन गर्ने भएको छ ।  बुधबार एमालेको भ्रातृ संगठन युवा संघको आयोजनामा देशभर प्रदर्शन गर्न लागेको हो । 

युवासंघका इन्चार्ज समेत रहेका एमाले केन्द्रीय सदस्य महेश बस्नेतले प्रत्येक जिल्ला सदरमुकाम तथा मुख्य शहरहरुमा बुधबार प्रदर्शन गरिने जानकारी दिए । 

शेरबहादुर देउवा नेतृत्वको सरकारले आफ्नो पार्टी फुटाउन अध्यादेश ल्याएको भन्दै आक्रोशित बनेको एमालेले अध्यादेश फिर्ताको माग गरेको छ । यस्तै राष्ट्रपतिले अध्यादेश स्वीकृत गर्न नहुने समेत जिकिर गरेको छ ।