२३ आश्विन २०८१, बुधबार
,
Latest
गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग बडादशैँमा घर जाने सैनिक तथा आश्रित परिवारलाई यातायात सुविधा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

१६ लाख डोज भेरोसेल खोप आइपुग्दै



अ+ अ-

काठमाडौं । चिनबाट १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको छ । आज र भोलि गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको हो।

नेपालले चीनसँग  खरीद गरिएको ६० लाख डोज खोपमध्ये १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको हो। चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरिद गरिसकेको छ।

नेपालमा अहिलेसम्म ५८ लाख डोज भेरोसेल, २४ लाख ४८ हजार कोभिसिल्ड, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३२० डोज एस्ट्राजेनेका गरी  १ करोड ८ आठ लाख ६० हजार १७० डोज खोप आइसकेको छ।