२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ



अ+ अ-

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारले आजको लागि  तरकारी तथा फलफूलहरूको थोक मूल्यसूची​​ सार्वजनिक गरेको छ । मंगलबार फलफूल तथा तरकारी बजारलेमा आजका लागि कायम भएको तरकारी तथा फलफूलहरूको थोक मूल्यसूची सार्वजनिक गरेको हो । 

फलफूल तथा तरकारी बजारका अनुसार ठुलो गेलभेडाको न्युनतम मुल्य ६० तोकिएको छ भने अधिकतम मुल्य ७० रुपैया तोकिदा प्याज हरियो न्युनतम मुल्य १०० तोकिएको छ भने अधिकतम मुल्य १२० तोकिएको छ । 

हेर्नुहोस्, यस्तो छ  तरकारी तथा फलफूलहरूको थोक मूल्यसूची​​