२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्रा सटहीको विनियमय दर सार्वजनिक गरिएको छ । बुधवार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १८ रुपैयाँ  ६७ पैसा  र बिक्री दर १ सय १९ रुपैयाँ २७ पैसा कायम भएको छ । 

विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३९ रुपैयाँ ६९ पैसा र बिक्री दर प्रति युरो १ सय ४० रुपैयाँ ३९ पैसा कायम भएको छ ।