२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा ‘भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरलाई बधाई ज्ञापन



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरलाई बधाई दिनुभएको छ ।

आज (बुधबार) बिहान गजमेरलाई शीतल निवासमा बोलाएर राष्ट्रपति भण्डारीले बधाई तथा आगामी गायन यात्राको लागि शुभकामना दिनुभएको हो । किरणले राष्ट्रपति भण्डारीसँगको छोटो भेटले अझै गायन क्षेत्रमा काम गर्ने उत्साह मिलेको बताउनुभयो ।

उहाँ गतसाता गायन रियालिटी सो ‘भ्वाइस अफ नेपाल’को विजेता बन्नुभएको थियो ।