२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी



अ+ अ-

काठमाडौं । राष्ट्रपति  बिद्यादेबी भण्डारीले  सरकारले सिफारिस गरेको राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को बैठकले मंगलबार निर्णय गरी राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गरेको  थियो ।

सरकारले मंगलबार केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशतले पार्टी विभाजन गर्न सक्ने व्यवस्था राखेर अध्यादेश सिफारिस गरेको थियो । अध्यादेश जारी भए हाल सम्म नेकपा एमालेका बरिष्ठ नेता रहनु भएका माधब कुमार नेपाल  र जनता समाजबादी पार्टी बाट कारबाहीमा पर्नुभएका महन्थ ठाकुर समुहले नयाँ दल दर्ताका लागि निर्बाचन आयोगमा निबेदन दिने तयारी गरिरहेका छन्  ।