२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीम रावल, गोकर्ण विष्ट र योगेश भट्टराई माधव नेपालको नयाँ पार्टीमा नजाने



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा रहेका केही स्थायी कमिटी सदस्यहरू नेपालले गठन गर्न लागेको नयाँ पार्टीमा सहभागी नहुने भएका छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीबाट राजनीतिक दल सम्बन्धी अध्यादेश जारी भएसँगै एमालेको नेपाल पक्ष नयाँ पार्टी दर्ताको प्रक्रियामा अघि बढेको छ।

माधव समूहमा खुलेका उपाध्यक्ष भीम रावल, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भने नेपालले गठन गर्ने नयाँ पार्टीमा सहभागी नहुने भएका छन्।