२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोग पुगेर १५ मिनेटमै फिर्ता भए माधव नेपाल पक्षका नेता



अ+ अ-

काठमाडौं । फुटको संघारमा पुगेको नेकपा एमालेको माधवकुमार नेपाल पक्षका नेताहरु निर्वाचन आयोग पुगेर फर्किएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनका लागि ल्याएको अध्यादेशलाई प्रमाणीकरण गरेपछि एमालेका नेताहरु राजेन्द्र पाण्डे र रामकुमारी झाँक्री बुधबार दिउँसो आयोग कार्यालयमा गएका थिए ।

आयुक्तहरुसँग छलफल गरेर करिब १५ मिनेटमै नेताहरु फर्किएका थिए । बुधबार आफूहरुको तयारी नपुगेको एक नेताले बताए ।