२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाग्मती प्रदेशको मुख्यमन्त्री बन्दै अष्टलक्ष्मी शाक्य



अ+ अ-

काठमाडौं । बाग्मती प्रदेशको मुख्यमन्त्री परिबर्तन हुने भएको छ । आज बसेको बाग्मती प्रदेश एमाले  संसदीयदलको बैठकमा मुख्यमन्त्री डोरमणी पौडेलले मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यको नाम प्रस्ताव गर्नुभएको छ ।

मुख्यमन्त्री पौडेललाई एमाले अध्यक्ष केपी ओलीले  शाक्यलाई मुख्यमन्त्री प्रस्ताब गर्न निर्देशन दिनु भएको थियो । ओलीको निर्देशन  पछि आज बसेको दलको बैठकमा पौडेलले  शाक्यको नाम प्रस्ताब गर्नुभएको थियो ।  

शाक्य पछिल्लो  समय  अध्यक्ष ओली संग निरन्तर सम्वादमा रहनु भएको थियो ।