२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ दल दर्ताका लागि जसपा ठाकुर पक्षीय नेताहरु निर्वाचन आयोगमा



अ+ अ-

काठमाडौ । आधिकारिकता गुमाएको जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर पक्षका नेता तथा कार्यकर्ताहरु नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । 

आयोगमा अहिले महन्थ ठाकुर, राजेन्द्र महतो सहित थुप्रै नेताहरु पुगेर दल दर्ताको प्रक्रियाबारे परामर्श गरिरहेका छन् 

केही बेरमै उनीहरुले नयाँ दल दर्ता गर्ने बुझिएको छ ।

ठाकुर पक्षले पार्टीको नाम जनता समाजवादी पार्टी (लोकतान्त्रिक) राख्ने भएको छ भने चुनाव चिन्ह साइकल हुने भएको छ । पार्टीमा १२ सांसदसहित २४ सदस्यीय केन्द्रीय समिति रहनेछ । कारागारमा रहेका रेशम चौधरी समेत सदस्य रहेका छन् ।