२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नम्बर १ को मुख्यमन्त्री परिवर्तन हुँदै



अ+ अ-

काठमाडौं । प्रदेश नम्बर १ को मुख्यमन्त्री परिवर्तन हुने भएको छ । मुख्यमन्त्री शेरधन राईले राजीनामा दिँदै एमाले संसदीयदलको नेताका नेता भीम आचार्यलाई प्रस्ताव गर्ने तयारी भइरहेको एक नेताले जानकारी दिनुभयो । 

पछिल्लो पटक आचार्य पार्टी एकताको पक्षमा उभिनु भएको छ ।  बुधबार नै बाग्मती प्रदेश एमाले संसदीयदलको नेतामा अष्टलक्ष्मी शाक्य चयन हुनु भएको शाक्यले भोली मुख्यमन्त्री बन्नु हुने जनाईएको छ ।