२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाल छाडेका घनश्याम भुसाल ओलीलाई भेट्न बालकोटमा



अ+ अ-

काठमाडौं । नेकपा एमाले अन्ततः विभाजित भएको छ । माधव कुमार नेपालले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन पेश गरेका छन् । 

विभाजन भएलगत्तै माधव नेपाल पक्षबाट यसअघि वार्ता गर्दै आएका उपमहासचिव घनश्याम भुसाल पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

अध्यक्ष ओलीसँग ‘वान टु वान’ कुरा गर्ने भन्दै भुसाल बालकोट पुगेका हुन् । भुसालले मंगलबार पनि ओलीलाई भेटेर माधव नेपालसहित १४ जनामाथिको कारवाही फिर्ता लिन आग्रह गरेका थिए ।