२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् एमाले समाजवादीका ९५ जना केन्द्रीय सदस्यहरु



अ+ अ-

काठमाडौं । नेकपा एमालेबाट विभाजन भई माधव कुमार नेपालले निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी पार्टी दर्ता गरेका छन् । बुधबार नेपालको अध्यक्षतामा नयाँ पार्टी दर्ता भएको हो।

नयाँ पार्टीमा अध्यक्षमा नेपाल, वरिष्ठ नेतामा झलनाथ खनाल र ९५ जना केन्द्रीय कमिटी सदस्य रहेपनि एमाले उपाध्यक्ष वामदेव गौतम भने नयाँ पार्टीको केन्द्रीय समितिमा छैनन्।

चुनाव चिन्ह भने के राख्ने भन्ने अझै टुंगिएको छैन। किताव प्रस्ताव गरिएको थियो। अब कलम वा अरू केही चुनाव चिन्ह हुन सक्ने स्रोतको दावि रहेको छ । 

यी हुन् केन्द्रीय कमिटी सदस्य :