२ पुष २०८२, बुधबार
,
Latest
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण नेपाल अफगानिस्तानसँग पराजित किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा गठबन्धनको बैठक जारी



file
अ+ अ-

काठमाडौं । सिट बाँडफाँटको विषय टुंगो लगाउन सत्तारुढ गठबन्धनका दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी छ । अपराह्न ४ बजेदेखि बसेको बैठकमा दलहरुले सिट बाँडफाँटबारे टुंगो लगाउन छलफल गरेका छन् ।

आजको बैठकमा बाँडफाँटको टुंगो लगाइने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका थिए । तर, हालसम्म गठबन्धनमा ९० सिटमा कुरा मिलेको दाबी गरिएको पनि बाँकी सिटमा भने सहमति हुन सकेको छैन ।

गठबन्धनले गत साउनमा सिट बाँडफाँटका लागि कृष्ण सिटौलाको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले गठबन्धनका शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाइसकेको छ । जसमा रहेर गठबन्धनले छलफल जारी राखेका छन् ।