२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपालको सुरक्षाका लागि सुरक्षाकर्मी थपिए



अ+ अ-

काठमाडौं । नेकपा एमालेबाट विभाजन भई प्रस्तावित नेकपा एमाले (समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई सुरक्षा बढाइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार नयाँ पार्टी दर्ताको लागि निवेदन दिएसँगै अध्यक्ष नेपालको सुरक्षा बढाएको जनाएको हो । 

प्रहरी प्रधान कार्यालयका प्रवक्ता बसन्तबहादुर कुँवरले सुरक्षा चुनौतीलाई मध्यनगर गर्दै अस्थायी रुपमा अध्यक्ष नेपाललाई महानगरीय प्रहरीको तर्फबाट एउटा गाडीसहित पाँच जना सुरक्षाकर्मी थपिएको हो ।