२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहिबार घट्यो सुनको मुल्य, तोलामा कति ?



अ+ अ-

काठमाडौं ।  नेपाली बजारमा आज सुनको मुल्य ओरालो लागेको छ ।  बिहीबार तोलामा ४०० रुपैयाँ सस्तिएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबार सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार ४०० रुपैयाँले घट्दै ९० हजार ८०० रुपैयाँ कायम भएको हो । 

यस्तै यता तेजाबी सुनको मूल्य पनि बिहीबार प्रतितोला ४०० रुपैयाँले नै सस्तिँदै ९० हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  यता चाँदीको मूल्य भने अधिकतम २५ रुपैयाँले घट्दै बिहीबार एक हजार १८० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।