२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारबाही गरेका १४ सांसद बारे एमालेले सभामुख संग छलफल गर्दे



अ+ अ-

काठमाडौ ।  एमालेले प्रतिनिधिसभा सदस्य पदबाट कारबाही गरेका १४ सदस्यको बारेमा प्रक्रिया अघि नबढाएको भन्दै एमालले आपत्ति जनाएको छ । एमाले प्रमुख सचेतक बिशाल भट्टराईले कारवाही सिफारिस गरे पनि सभामुखले प्रक्रिया सुरु नगरेको भन्दै आज छलफल गर्न लाग्नु भएको छ ।  

बुधबार सभामुख सापकोटोले आफूले यस बिषयमा अध्यायन गरिरहेको भट्टराईलाई जानकारी गराउनु भएको थियो ।  प्रमुख सचेतक भट्टराई यस अघि यस्तै बषयमा तत्काल सभामुखले कार्यन्वयन गरेको तर पटक अलमल्याउन खोजेको भन्दै आपत्ति जनाउनु भएको छ ।