६ श्रावण २०८३, बुधबार
,
Latest
आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनको बिश्वास: छैठौं संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधी नेपालले जित्छ



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालीका प्रमुख बानेल साहले नेपाली महिला फुटबलले नयाँ अध्याय सुरु गर्ने बिश्वास व्यक्त गर्नुभएको छ ।

छैठौं संस्करणको महिला साफ च्याम्पियनसिप अन्तरगत पहिलो पटक फाईनलमा पुगेको नेपाली महिला फुटवल टोलीलाई शुभकामना दिदै साहले यस्तो बिश्वास व्यक्त गर्नु भएको हो ।

उहाँले फुटवल टोलीको फोटो पोष्ट गर्दे लेख्नु भएको छ- हामी एतिहासिक जित भन्दा एक कदम मात्र पछाडी छौ , आज को जितले हाम्रो महिला फुटबलले नयाँ अध्याय सुरु गर्नेछ भन्ने बिश्वास छ ।जितको लागि सम्पुर्ण टिमलाई शुभकामना ।जय नेपाल

छैठौं संस्करणको महिला साफ च्याम्पियनसिपले आज नयाँ विजेता पाउँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा घरेलु टोली नेपाल र बंगलादेशले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ ५ बजेपछि सुरु हुनेछ ।

महिला साफको १२ वर्षको इतिहासमा नेपाल र बंगलादेश पहिलो पटक फाइनलमा भिड्न लागेका हुन् ।