२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिजो लोकतन्त्र मास्ने अध्यादेश थियो, आज जोगाउन अध्यादेश आयो: प्रचण्ड



अ+ अ-

काठमाडौ ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र र लोकतन्त्रको पक्षमा अध्यादेश जारी भएको दाबी गर्नुभएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘एक्काइशौं शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक अन्तरक्रिया  कार्यक्रममा दाहालले भन्नुभयो, "अध्यादेशका बारेमा सबैतिर बिरोध छ, आलोचना भै रहेको छ, विशुद्ध प्राविधिक कुराले मात्र राजनीतिका  कमाण्ड सम्हाल्न सकिंदैन त्यसैले अध्यादेशको विरोध गर्नुको कनै अर्थ छैन ।"

विगतका केपी ओली सरकारले जारी गरेको अध्यादेश गणतन्त्र र लोकतन्त्रको बिरुद्धमा थियो, अहिले यसको पक्षमा छ, अध्यक्ष प्रचण्डले माधव कुमार नेपाल समूहको दल सनाखत भए लगत्तै मन्त्रीमण्डल विस्तार हुने सहमति सत्ता गठबन्धन भित्र भएको पनि जानकारी गराउनुभयो ।