२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड प्रोटोकल पालना गरी जनैपूर्णिमा र गाइजात्रा जस्ता पर्व मनाउन काठमाडौं प्रशासनको आग्रह



अ+ अ-

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनैपूर्णिमा, ऋषितर्पणी र गाइजात्रा लगायतका पर्व भीडभाड नहुने गरि सांकेतिकरुपमा मनाउन आग्रह गरेको छ । उपत्यकामा भदौ ८ गते मध्यरातसम्म निषेधाज्ञा यथावत नै छ । 

कोरोना संक्रमण दर उच्च रहेकाले यस अवधिमा पर्न जाने पर्वलाई स्वास्थ्य प्रोटोकलको पूर्ण पालना हुने गरी परम्परागतरुपमा सांकेतिकरुपले मनाउन प्रशासनले भनेको हो ।

 कायमै रहेकाले भीडभाडजन्य गतिविधि नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।