६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जबराको निवासमा पुग्यो मानवअधिकार आयोगको टोली



अ+ अ-

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको निवासमा राष्ट्रिय मानवअधिकार आयोगको टोली पुगेको छ ।

राणाले आफूलाई सरकारले ‘नजरबन्द’मा राखी बाहिर निस्कन नदिएको प्रतिक्रिया दिनुभएको थियो । सोही सम्बन्धमा मानवअधिकार आयोगको टोली उहाँको निवासमा पुगेको हो ।

जबरालाई घरबाट बाहिर निस्किन दिइएन भन्ने कुरा आएपछि सो बारे बुझ्न टोली उहाँको निवास गएको आयोगले जनाएको छ ।

संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएसँग जबरा निलम्बनमा पर्नुभएको थियो । तर गए राति १२ बजेदेखि प्रतिनिधिसभाको कार्यकाल सकिएपछि महाअभियोग प्रस्ताव निष्क्रिय भएको भन्दै उहाँ आजदेखि काममा सर्वोच्च फर्कने तयारीमा हुनुहुन्थ्यो ।

यद्यपि सरकारले फर्कन नदिने उहालाई निवासमै ‘नजरबन्द’ गरेको छ । उहाँलाई घरबाट बाहिर निस्कन दिइएको छैन ।