२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाग्मतीका प्रदेश प्रमुख प्रसाईं हटाइए, प्रदेश प्रमुखमा शर्मालाई गर्यो सिफारिस



अ+ अ-

काठमाडौं । सरकारले बाग्मती प्रदेशको प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई बर्खास्तगरेको छ । 

प्रधानमन्त्री निकट स्रोतका अनुसार बिहिबार प्रदेश प्रमुख प्रसाईंलाई बर्खास्त गर्दै यादव शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको हो । प्रदेश प्रमुखमा सिफारिस भएका शर्मा माधव नेपाल निकट हुन् । 

गत असार २८ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएयता सरकारले चार जना प्रदेश प्रमुख फेरिसकेको छ । गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, लुम्बिनीमा अमिक शेरचन र प्रदेश २ मा हरिशंकर मिश्र नियुक्त भइसकेका छन् ।