२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा बंगलामुखीमा, ११ बजे जुर्यो साइत



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बंगलामुखी मन्दिर जाने भएका छन् । देउवा बिहान ११ बजेको साइतमा ललितपुरको कुम्भेश्वरस्थित बंगलामुखी मन्दिर जाने भएका हुन् । 

 मन्दिर व्यवस्थापन समितिले मन्दिरमा पूजाआजा गरेपछि गजुर राख्ने कार्यक्रम रहेकाले प्रधानमन्त्रीलाई निम्तो दिइएको जनाएको छ ।

बंगलामुखी मन्दिरको पुनर्निर्माण सकिएकाले आज गजुर राख्न लागिएको हो । गजुर राख्नुअघि प्रधानमन्त्रीले मन्दिर र गजुरको पूजा गर्ने कार्यक्रम छ ।