२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले राख्न नमिले पछि पार्टीको नाम र निर्वाचन चिन्ह खोज्दै नेपाल समूह



अ+ अ-

काठमाडौ ।  नेकपा एमालेका पूर्ब नेता माधबकुमार नेपाल समूहले नयाँदल दर्ताका लागि दिएको एमाले समाजवादी  दल दर्ता गर्न निर्बाचन आयोगले अस्वीकार गरेको छ ।

आयोगले सर्वोच्च अदालतले फाल्गुन २३ गते गरेको  फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने कारण देखाउदै अर्को नाम खोज्न सुझाएको हो ।  नेपाल समूहले  निर्बाचन चिन्हका रुपमा रोजेको खुल्ला किताब पनि यस अघि नै अर्कोदलको नाममा रहेका कारण अर्को बिकल्प खोज्नु पर्ने भएको छ ।  

पूर्बमहान्याधीबक्ता अग्नी खरेलले न्यूजपोलारसंग भन्नुभयो "एमाले छाडेर जानेहरुलाई एमाले नाम किन चाहियो I " अर्को दलसंग मिल्दो जुल्दो नाम राख्न नमिल्ने भन्दै उहाँले आयोगले एमालेका नाममा कुनै दल दर्ता नगर्ने बिश्वास ब्यक्त गर्नुभयो । यसै गरी जनता समानबादी बाट बाहिरएका महन्थ ठाकुरपक्षले पनि जसपा लोकतान्त्रीकका नाम नपाउने भएको । ठाकुर समूहले पनि नयाँ नाम छनौट गर्नुपर्नुपर्ने भएको छ ।