२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाको न्यू साउथ वेल्समा एक महिना लकडाउन थप



अ+ अ-

एजेन्सी । कोरोना सङ्क्रमण नियन्त्रणमा आउन नसकेपछि अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा लकडाउन थप गरिएको छ ।

लकडाउनलाई थप एक महिना लम्ब्याइएको छ । यसअघि अगष्ट २८ सम्म रहेको लकडाउन सेप्टेम्बर अन्त्यसम्म जारी रहनेछ

यस्तै त्यहाँका  अति प्रभावित १२ वटा सरकारी क्षेत्रहरूमा सोमबार मध्यरातदेखि लागू हुने गरि कर्फ्युको घोषणा समेत गरिएको छ ।