२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाललाई साथ नदिने नेताहरु छलफलमा, १० बुँदेको पालना गर्न ओलीलाई दबाब दिने



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) विभाजनमा माधव नेपाललाई साथ नदिने नेताहरु आपसी छलफलमा जुटेका छन् ।  राजधानीको महाराजगंजस्थित एक पार्टी प्यालेसमा नेताहरुबीच वार्ता जारी छ । 

बैठकले १० बुँदेको अक्षरशः पालना गराउन र फागुन २८ यता भएका सबै निर्णय खारेज गराउन अपील गरिने निष्कर्ष निकालेको छ । अध्यक्ष केपी शर्मा ओली त्यसका लागि तयार नभए विद्रोहमा जाने सो समूहको तर्क छ । 

सो समूहका ९ नेताहरुले बिहीबार अबेर संयुक्त विज्ञप्ति जारी गर्दै सरकारद्वारा हालै जारी गरिएको दल विभाजनसम्वन्धी अध्यादेश फिर्ता हुनुपर्ने तथा पार्टीमा १४ जनामाथि गर्ने भनिएको कारवाही रद्द गर्नुपर्ने माग राखेका छन् ।