२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती नदीमा यसरी रमाउँदै युवती, हेरौ यी तस्बिर



अ+ अ-

काठमाडौँ । बागमती नदी महोत्सव २०२१ को अवसरमा अहिले नदीमा जलयात्रा शुरु भएको छ । जलयात्रामा युवा युवतीको उल्लेख्य उपस्थिति देखिएको छ ।

शनिबार बागमती नदी महोत्सव २०२१ को अवसरमा बागमती नदीमा युवतीहरूले जलयात्रा गर्दै रमाएका छन् ।