• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

एक्सनमा चिरीबाबु: लगनखेलको मञ्जुश्री पेट्रोल पम्प सिल



काठमाडौं । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन महानगरभित्र रहेका अनधिकृत संरचना हटाउने अभियानमा आफै एक्सनमा उत्रिएका छन् ।

सोही क्रममा आज महानगरका प्रमुखको उपस्थितिमा नगर प्रहरीले मञ्जुश्री पेट्रोल पम्प सिल गरेको हो ।

महानगरभित्र रहेका अनधिकृत संरचना हटाउने क्रममा नगर प्रहरीले पेट्रोल पम्प सिल गरेका हुन् ।

यस अघि देखि नै काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने अभियानलाई तिव्रता दिदै आएको छ ।