२७ भाद्र २०८३, शनिबार
,
Latest
अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत भोटेकोशी बाढीः जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी देशका समस्या र जनताका एजेण्डाले अग्रगामी मोर्चा बन्योः जनार्दन शर्मा सरकारको गलत काम रोक्न नयाँ राजनीतिक मोर्चाः प्रभु साह अनलाइनबाटै अदालत शुल्क तिर्न सकिने लामो सैद्धान्तिक बहसभन्दा निर्णयउन्मुख बहस आवश्यकः प्रधानन्यायाधीश शर्मा नेपालले यूएईलाई ४४ रनले हराउँदै एसिया कपमा स्थान पक्का नारायणगढ–मुग्लिङ सडकको शान्ति बजार क्षेत्रमा दुई घण्टामा आधा घण्टा मात्रै यातायात खुला चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको पहिलो दिन ओरालो लाग्यो सुनचाँदीको मुल्य, तोलामा कति ?



अ+ अ-

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सु्न चाँदीको मुल्य ओरालो लागेको छ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार बजारमा सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य साताको पहिलो दिन आज सुन प्रतितोला ३०० रुपैयाँले घटेको हो । 

आइतबार नेपाली बजारमा छापावाला सुनको मुल्य प्रतितोला ९० हजार ९०० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । महासंघका अनुसार शुक्रबार ९० हजार ७०० रुपैयामा कारोबार भएको   तेजाबी सुन आज ३०० सय ओरालो लागेको छ । आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ४०० रुपैयाँ कायम गरिएको छ । 

यस्तै शुक्रबार चाँदी प्रतितोला एक हजार दुईमा कारोबार भएको थियो भने साताको पहिलो दिन आज १५ रुपैयाँले घट्दै एक हजार १८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।