२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुख खान र श्रीदेबीकी छोरीले बलिउडमा एकसाथ डेब्यु गर्ने



अ+ अ-

एजेन्सी । बलिउडका दुई स्टारहरुका छोरीहरुले बलिउडमा डेब्यु गर्दैछन् । अभिनेता शाहरुख खानकी छोरी सुहाना र दिवंगत अभिनेत्री श्रीदेवीको सानी छोरी खुशी कपुरले अब छिट्टै बलिउडमा डेब्यु गर्ने भएका हुन् । 

उनीहरुलाई जोया अख्तरले बलिउडमा ल्याउन लागेका हुन् ।  

सुहाना र खुसीसँगै अमिताभ बच्चनका नाती अगस्त्य नन्दाले पनि फिल्ममा अभिनय गर्दैछिन् । जोयाका अनुसार नेटफ्लिक्सका लागि बनाउन लागेको फिल्म टिनएजको कथामा आधारित हुनेछ ।