२७ भाद्र २०८३, शनिबार
,
Latest
गोर्खाज फाइनान्सद्वारा १५ लाख १८ हजार सहयोग भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता ‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माण कार्य सम्पन्न नभएपछि हिलाम्य सडकमा यसरी फस्यो ट्रक



अ+ अ-

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका जोड्ने सरखण्डे–यासोक सडकमा बर्खामा परेको पानी जमेर सडकमा बनेको आहालमा  ट्रक फसेको छ। 

गत असारमा कालोपत्रे निर्माण कार्य पूरा हुनुपर्ने ११ किलोमिटरको यो सडक निर्माण कार्य पूरा नहुँदा यात्रुहरुले सास्ती भोग्नु परेको हो ।

समयमा  गत असारमा निर्माण कार्य पूरा हुनुपर्ने सडकको भौतिक प्रगति हालसम्म ४५ प्रतिशत मात्रै छ । 

निर्माण कार्य सम्पन्न नभएपछि बर्खा याममा स्थानीयवासीले कष्ठकर जीवन बिताउँदै आएका छन् ।

(तस्वीर: राजेन्द्र काफ्ले, रासस)