• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

प्रधानमन्त्री पत्नी आरजुबाट भाजपा विदेश विभाग प्रमुख चौथाइवाले लाई रक्षाबन्धन



काठमाडौ । राजनीतिक भेटघाटमा व्यस्त रहनु भएका भारतीय जनता पार्टी विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवाले लाई प्रधानमन्त्री पत्नी डाक्टर आरजु राणा देउवाले  रक्षा बन्धन लगाईदिनु भएको छ ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग बालुवाटारमा भेटवार्ता गरेकै समयमा आरजु देउवाले रक्षा बन्धन  लगाईदिनु भएको हो ।