२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी कमिटीको बैठक भोलि बस्ने, मध्यमार्गीधारका नेताहरु पनि सहभागी हुने



अ+ अ-

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ । 

भोलिको बैठकमा माधव नेपालको साथ छाडेका मध्यमार्गी धारका १० नेता सहभागी हुने भएका छन् । 

१० नेताले आज बिहान अध्यक्ष केपी ओली संग सम्बाद गरेपछि १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाउन स्थायी कमिटी बैठक बस्न लागेको हो । 

एमाले उपमहासचिव बिष्णु पौडेलले न्यूजपोलारसँग भन्नुभयो "भोली स्थायी समितिको बैठक बस्छ बिगतमा सहभागी नहुनुभएका नेताहरु सहभागी हुनुहुन्छ ।"  

बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा ११ बजे बस्नेछ ।