२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको अवरोधबीच मुख्यमन्त्री केसीले मागे विश्वासको मत



अ+ अ-

रुपन्देही । लुम्बिनी प्रदेशसभाको जारी बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बहिष्कारबीच मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने तयारी गरेका छन् ।

चौथो बैठक तय भएको आधा घण्टापछि भर्खर शुरू भएको छ । केसीले सदनसमक्ष विश्वासको मत दिन माग गरेका छन् ।