२७ भाद्र २०८३, शनिबार
,
Latest
युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्ला जिल्ला प्रहरीद्वारा शिशु अपहरण गर्ने अभियुक्त पक्राउ



अ+ अ-

कर्णाली । दश महिनाको शिशु अपहरण गरी बेपत्ता पार्ने अभियुक्त पक्राउ परेका छन् ।

हिमा गाउँपालिका–३ जुम्ला स्थित घर भएका २६ वर्षीय दानबहादुर रोकायलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले पक्राउ गरी थप अनुसन्धान थालेको छ ।

प्रहरीका अनुसार अभियुक्त रोकायले यही भदौ ३ गते राति ९ः३० बजे शिशु अपहरण गरी बेपत्ता पारेका थिए । (तस्बिरः शुरबहादुर सिंह, रासस)