२७ भाद्र २०८३, शनिबार
,
Latest
एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, युएई ४४ रनले पराजित देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल नेतृत्वको दल र ठाकुर नेतृत्वको दलको सनाखत हुदै , आजै प्रमाणपत्र पाउने



अ+ अ-

काठमाडौ ।  प्रस्तावित पार्टी नेकपा एकीकृत समाजवादी दर्ताका लागि निबेदन  दिएमा माधब कुमार नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको आज निर्बाचन आयोगमा सनाखत हुदैछ ।  दुबै दललाई आयोगले आज सनाखतका लागि बोलाएको छ ।

आयोगले सनाखत प्रक्रिया पुरा गरी आजै दुबै दललाई दल दर्ताको प्रमाणपत्र दिने तयारी गरेको छ । आयोगले नेपाल नेतृत्वको दलका सदस्यहरुलाई  बिहान ११ः३० बजेदेखि २ बजेसम्मको समय  सनाखतका लागि दिएको छ ।

राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार नयाँ दल दर्ताका लागि संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत हुनु पर्ने प्राबधान राखेको छ । यता सरकारले यी दुई दल दर्ता भएपछि अध्यादेशलाई निष्कृय बनाउने तयारी गरेको छ ।